२६ बैशाख २०८१, बुधबार

Tag: कांग्रेस महाधिवेशन

काँग्रेस महाधिवेशन दौडधुप : पौडेल पक्ष मोर्चाबन्दीमा, सिटौला मिलाउँदै

काठमाडौं, असोज १२। नेपाली कांग्रेसभित्रको संस्थापनइतर मानिने वरिष्ठ नेता रामचन्द्र पौडेल समूह संस्थापन पक्षलाई गलाउने र कमजोर बनाउने रणनीतिसहित अघि बढेको छ । कांग्रेसभित्रको संस्थापन इतर पक्ष मानिएको पौडेल पक्षका नेताहरू सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दीमा नै उत्रिएका छन् । उनीहरू