१२ बैशाख २०८१, बुधबार

Tag: कांग्रेस महाधिवेशन

कांग्रेस महाधिवेशनमा ४७०७ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि काठमाडौंमा तयारी अन्तिम चरणमा पुगेको छ । मंगलबारबाट काठमाडौंमा कांग्रेसका झण्डा र चुनाव चिह्न सडकका पोलमा राख्न  शुरूआत गरिएको थियो । मंगलबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको झण्डा हस्तान्तरण गरी महाधिवेशनस्थल भृकुटीमण्डपबाट पोलमा