२० बैशाख २०८१, बिहिबार

Tag: कर्मचारी

सप्तरीमा सरकारी कागज कीर्ते आरोपमा कर्मचारी पक्राउ

सप्तरी, २७ माघ । सप्तरीमा सरकारी कागज कीर्ते गरेको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । राजविराजस्थित मालपोत कार्यालयका खरिदार नवीन विश्वकर्मालाई सरकारी काज कीर्ते गरेको आरोपमा आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो