१४ बैशाख २०८१, शुक्रबार

Tag: कर्मचारी

आलेख : डोल्पामा गाह्रो छ कर्मचारीलाई

जाजरकोट, २३ वैशाख । हिउँले ढाकेका अग्ला पहाड ! हिमालका छेउमै गाउँहरु । रुख, विरुवा कत्तै नभएका तर हिउँले ढाकिएका सेताम्य हिमालले सबैको मन प्रफुल्ल बनाउँछ, तर क्षणिक समयका लागि मात्र । यहाँ पुर्खौँदेखि बस्दै आएका सर्वसाधारणहरु उपल्लो डोल्पाको हावापानीसँग