१३ बैशाख २०८१, बिहिबार

Tag: कर्मचारी

कर्मचारी कस्न कार्यविधि छोट्ट्याइँदै

काठमाडौं- पद दुरुपयोगमा संलग्न तथा कामचोर कर्मचारीलाई तत्काल बर्खास्त गर्न मिल्ने गरी सरकारले कानुनी तयारी थालेको छ। गलत काम गर्ने र जिम्मेवारी पूरा नगर्ने कर्मचारी हटाउन विद्यमान कार्यविधि लामो अनि झन्झटिलो रहेकाले सरकारी सेवामा ढिलासुस्ती तथा भ्रष्टाचारले बढावा पाएको औंल्याउँदै