७ फाल्गुन २०८१, बुधबार

Tag: कर्णाली याक्स

कर्णाली हराउँदै जनकपुर एनपीएलको फाइनलमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई हराउँदै फाइनलमा पुगेको छ । कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स एनपिएलको फाइनलमा प्रवेश गरेको हो । कर्णालीले दिएको ११९ रनको