१७ चैत्र २०८२, मंगलबार

Tag: कर्णाली प्रदेश

कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट युवकको मृत्यु

कर्णाली । प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा हिजो अपराह्न कोरोना भाइरस (कोभिड-१९) संक्रमित एक युवकको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका १२ का ३३ वर्षीय युवा रहेका छन् । उच्च ज्वरो