७ पुस २०८१, आइतबार

Tag: एकीकृत समाजवादी

एकीकृत समाजवादीका अध्यक्ष नेपालको स्वास्थ्यमा क्रमिक सुधार हुँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि, शिक्षण अस्पतालमा बुधबार भर्ना गरी उपचारका क्रममा रहेका छन् । अध्यक्ष नेपाल