२० बैशाख २०८१, बिहिबार

Tag: एकीकृत समाजवादी

एकीकृत समाजवादीको उपमहासचिवमा गंगालाल तुलाधरसहित ३ जना चयन

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको छ । उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथप्रसाद साह र जयन्ती राई चयन भएका छन् । बेदुराम भुसाल महासचिव र सचिवमा रामकुमारी झाँक्रीलाई