नेकपा एसको केन्द्रीय कमिटी बैठक सुरु
काठमाडौँ । सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको तेस्रो दुईदिने पूर्ण बैठक शुरु भएको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा केही समयअघि बैठक शुरु भएको हो । जारी बैठकमा वर्तमान राष्ट्रिय राजनीतिको समीक्षा र भावी कार्ययोजना समेटिएको