१० मंसिर २०८१, सोमबार

Tag: ईश्वर पोखरेल

अहिलेको लडाइँ अराजकता र राजनीतिक अस्थिरताविरुद्ध हो : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताभन्दा ठूला न्यायाधीश अरु नभएकाले ताजा जनादेशका लागि आगामी वैशाखमा निर्वाचनमा जान लागिएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वाग्मती प्रदेश कमिटीले आज यहाँ आयोजना गरेको आमसभामा उनले अहिलेको लडाइँ पद प्राप्तिका लागि नभएर