४ जेष्ठ २०८१, शुक्रबार

Tag: ईश्वर पोखरेल

प्रतिनिधिसभा पुनःस्थापना भए प्रतिगमन हुन्छ : नेकपाका नेता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं सरकारका वरिष्ठ मन्त्रीहरुले मुलुकका अस्थिरता आउन सक्ने स्थितिमा बाध्यात्मकरुपमा प्रतिनिधिसभा विघटन भएकाले पुनःस्थापना भएमा प्रतिगमन हुने बताउनुएको छ । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलामा आज सम्बोधन गर्दै नेताहरुले ताजा जनादेशमा