२ बैशाख २०८१, आइतबार

Tag: ईश्वर पोखरेल

वर्तमान राजनीतिक समीकरण जनताको समृद्धि र स्थायित्वका लागि हो : वरिष्ठ उपाध्यक्ष पोखरेल

उदयपुर, गाईघाट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारमा एमालेसहितको गठबन्धन र समीकरण देश र जनताको समृद्धि तथा राजनीतिक स्थायित्वका लागि गरिएको बताएका छन् । उदयपुरको गाईघाटमा आज प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा