२१ बैशाख २०८१, शुक्रबार

Tag: ईश्वर पोखरेल

एमाले बैठक : चुनावी घोषणापत्र तयार गर्न कार्यदल गठन

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठकले स्थानीय तह निर्वाचनको घोषणापत्र तयार गर्न कार्यदल गठन गरेको छ । बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा कार्यदल बनाएको हो । कार्यदलमा युवराज ज्ञवाली, प्रदीप ज्ञवाली र विष्णु रिमाल, देवेन्द्र दाहाल, प्रभु साह,