आरन पेशा व्यावसायिक बन्दै
२१ भदौ, पाल्पा । रिब्दीकोट गाउँपालिकाले परम्परागत आरन व्यवसायमा सुधार गरी दलित समुदायका युवालाई स्थानीयस्तरमा स्वरोजगार बनाउन थालेको छ । जिल्लाका ग्रामीण तथा शहरी क्षेत्रमा प्रशस्त भेटिने कृषि औजार उत्पादन गर्ने परम्परागत आरन पेशा छाड्न थालेपछि गाउँपालिकाले व्यावसायिकरुपमा आरन सञ्चालनमा