१७ कार्तिक २०८३, मंगलबार

Tag: आयआर्जन तथा रोजगारी

मङ्गलामा मौरीपालनबाट आयआर्जन तथा रोजगारी प्रवर्द्धन परियोजना

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकामा यस वर्ष व्यावसायिक मौरीपालनबाट आयआर्जन तथा रोजगारी प्रवर्द्धन परियोजना सञ्चालन हुने भएको छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि मङ्गला गाउँपालिकाको परियोजना स्वीकृत भएको हो । मङ्गलाका प्रमुख प्रशासकीय अधिकृत अमृत दाहालले