नाग पञ्चमी पौराणिक कथा र आधुनिक आधार
अनन्तोवासुकी पद्यो महापद्मश्य तक्षक: । कुलीर कर्कट शङ्ख चाष्टौं नागा: प्रर्कीर्तिता ।। आज साउन शुक्ल पञ्चमीको दिन हो । हिन्दुहरुका लागि यो पर्व पनि प्रसिद्ध मानिन्छ । किनभने घरका मूल ढोकामाथि नागका तस्वीरहरु विधिपूर्वक दही, दूवो, लावासहित चन्दन अक्षता नैवेध