२०७९ चैत ५ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ, चैत ५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशभर आँशिक देखि