१ जेष्ठ २०८३, शुक्रबार

Tag: आजको मौसम

२०७९ चैत २१ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, चैत २१ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल सुदूरपश्चिम र कर्णाली