२०८० वैशाख २५ गते सोमबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ, वैशाख २५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल लुम्बिनी प्रदेश र