२७ जेष्ठ २०८३, बुधबार

Tag: आजको मौसम

२०८० वैशाख २० गते बुधबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, वैशाख २० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशभर आँशिकदेखि सामान्य बदली