३ भाद्र २०८२, मंगलबार

Tag: आकस्मिक सूचना प्रणाली

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली ‘सूचनाविहीन’

काभ्रेपलाञ्चोक। सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी तराईसँग जोड्ने छोटो दूरीका रुपमा रहेको बिपी राजमार्गमा सात वर्षदेखि अलपत्र आकस्मिक सूचनाप्रणाली (ईआइएस्) बोर्डमा अझै आवश्यक सूचना अद्यावधिक गरिएको छैन । गतवर्ष उक्त प्रणाली सञ्चालनार्थ अध्ययन गरिए पनि आवश्यक सूचना दिन नसकिएको सडक विभागले