३१ भदौ २०८३, बुधबार

Tag: अमेरिकी लगानी

कार्यवाहक राजदूतसँग प्रधानमन्त्रीले भने– अमेरिकी लगानीको नेपालले सधैं स्वागत गर्छ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले भेटवार्ता गरेकी छिन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार भेटवार्ता भएको सचिवालयले जानकारी गराएको छ । सो अवसरमा प्रधानमन्त्री शाहले विपद्‍को यस कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी