काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी लगायतलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेकको आदेशविरुद्धको पुनरावेदनमा अदालतले फरक-फरक आदेश दिएको हो । उच्च अदालत पाटनले पूर्वगृहमन्त्री