२७ असार २०८२, शुक्रबार

Tag: अदालतको आदेश

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले आज पत्रकार पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । बिहीबार न्यायाधीश खेमराज भट्टको इजलासले पाठकलाई धरौटी लिएर छाड्न आदेश