११ बैशाख २०८१, मंगलबार

Tag: अण्डा उसिने

थाहा पाउनुहोस्, अण्डा उसिनेको पानीवाट चमत्कारीक फाइदा

एजेन्सी, तपाई हामीले अण्डा उसिनेपछि भाँडामा रहेको पानीलाई सिधै फाल्ने गछौँ । तर अण्डा पाकेपछि भाँडामा रहेको पानीका पनि कैयौँ फाइदा छन् । अण्डा उसिन्दा हालेको पानी बोटविरुवाका लागि एकदमै महत्वपूर्ण हुने हुँदा यसको सही तरिकाले सदुपयोग गर्न सकिन्छ ।