१४ असार २०८३, आइतबार

Tag: अख्तियार दुरुपयोग अनुसन्धान आयोग

घुससहित जिल्ला शिक्षा कार्यालयका २ इन्जिनियर पक्राउ

२४ चैत, कास्की । कास्कीको मादी गाँउपालिकाका दुई सामुदायिक आधारभूत विद्यालयबाट घुस लिँदै गरेका जिल्ला शिक्षा कार्यालय कास्कीका दुई जना प्राविधिक घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले गोप्य सूचनाको आधारमा पोखराको एक रेष्टुरेण्टबाट घुस