१४ बैशाख २०८१, शुक्रबार

Tag: अख्तियार दुरुपयोग अनुसन्धान आयोग

छत्तीस लाख घुससहित इन्जिनियर पक्राउ

१३ साउन, बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन तथा शहरी बिकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई रु ३६ लाख घुससहित आज पक्राउ गरेको छ । आयोगले इन्जिनियर ठाकुरलाई रु ३६ लाख ७२ हजार घुससहित रुपन्देहीको शिद्धार्थनगर नगरपालिका बर्मेलि टोलबाट