७ बैशाख २०८१, शुक्रबार

Tag: स्थानीय निर्वाचन

एमालेले स्थानीय चुनावमा कांग्रेस र माओवादीसँग पनि तालमेल गर्न सक्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका दलहरु नेपाली कांग्रेस र माओवादीसँग पनि तालमेल हुन सक्ने निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले स्थानीय