१२ बैशाख २०८१, बुधबार

Tag: स्थानीय निर्वाचन

स्थानीय निर्वाचन आचारसंहिताबारे एमालेले किन जनायो असहमति ?

काठमाडौँ । नेकपा (एमाले)ले आशन्न स्थानीय तहको निर्वाचन आचारसंहिताका सम्बन्धमा हिजो निर्वाचन आयोगलाई आफ्नो धारणाहरू बुझाएको छ । सो पार्टीका महासचिव शङ्कर पोखरेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया समक्ष बुझाइएको ध्यानाकर्षणपत्रमा विद्युतीय सामग्री उत्पादन र सामाजिक सञ्जालमा