७ बैशाख २०८१, शुक्रबार

Tag: स्थानीय निर्वाचन

काँग्रेस सभापति देउवाले रेणुको गुनगान गाए, प्रचण्डले झस्काए

नारायणगढ । स्थानीय निर्वाचनकै ‘इपिसेन्टर’ बनेको भरतपुरमा सत्तारूढ गठबन्धनले बिहीबार चुनावी सभा गरेको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा आयोजित चुनावी सभाका वक्ता थिए, प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष