सिंहदरबार Archives - Page 2 of 2 - Nepalpatra Nepalpatra सिंहदरबार Archives - Page 2 of 2 - Nepalpatra
२३ मंसिर २०७८, बिहिबार

Tag: सिंहदरबार

अदालतमा फौजदारी मुद्दा विचाराधीन हुँदा-हुँदै पार्वत गुरुङ मन्त्री बनेर छिरे सिंहदरबार

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरिसकेका छन् । केहि हप्ता अगाडिदेखि मन्त्रिपरिषद् पुनर्गठन गर्न तम्सिएका प्रधानमन्त्री ओलीले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन गर्दैछु भन्दै मन्त्रीहरुलाई कुनै सार्वजनिक कार्यक्रमहरुमा नजान आग्रह समेत गरेका थिए । तर मंगलबार भने पुनर्गठन गर्न सकेनन् ।