७ बैशाख २०८१, शुक्रबार

Tag: सिंहदरबार

सिंहदरबारमा अबदेखि भाडाका गाडी प्रवेश गर्न पाउने !

काठमाडौँ । सरकारले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा भाडाका सवारी साधनलाई प्रवेशको व्यवस्था मिलाएको छ । अपाङ्ग र अशक्त नागरिकलाई सहजरुपमा सिंहदरबार प्रवेशका लागि उक्त व्यवस्था मिलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले जानकारी दिए । यसअघि सरकारी, निजी, कूटनीतिक