१३ आश्विन २०८१, आइतबार

Tag: सर्वोच्च अदालत

सात डाक्टरलाई कारबाही गर्ने अख्तियारको निर्देशन सर्वोच्चले रोक्यो

त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान(आइओएम)का सात चिकित्सकले आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अघि बढाएको कारबाही रोक्न माग गर्दै दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। अख्तियारले संविधानमै नभएको ‘अनुचित कार्य’अन्तर्गत कारबाही गर्न त्रिविलाई भनेको र त्रिवि रजिष्ट्रारले साउन