काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्दाहेर्दैको सूचीमा राखिएको छ । आज मंगलबार सुनुवाइ नसकिएपछि अधिकारीको रिट हेर्दाहेर्दैमा राखिएको हो । अर्को पेसी भने बिहीबारका लागि तोकिएको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल