१५ जेष्ठ २०८१, मंगलबार

Tag: शेरबहादुर देउवा

संविधान संशोधनमा राष्ट्रिय एकता झल्किएको छ : सभापति देउवा

काठमाडौँ, ३१ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनका विषयमा राष्ट्रियता झल्किएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथिको छलफलमा पार्टी संसदीय दलका नेता देउवाले संविधान संशोधनमा सबै दलको समर्थन देखिनाले नेपालीबीचको