१८ बैशाख २०८३, शुक्रबार

Tag: शेरबहादुर देउवा

नयाँ प्रधानमन्त्रीको दौडमा देउवा आउट, डा. भट्टराईको इन्ट्री

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना कमजोर हुँदै गएको छ । विशेष स्रोतका अनुसार जनता समाजवादी पार्टी (जसपा) लाई सरकारको नेतृत्व दिन माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड तयार भएका छन् भने देउवा भने तयार भईनसकेको