काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार आफू निकटका नेताहरसँग छलफल थालेका छन् । यसअघि प्रदेश १ र २ का नेताहरुसँग छलफल गरेका देउवाले अहिले बागमती प्रदेशका नेताहरुसँग छलफल गरिरहेका छन् । विशेष स्रोतका अनुसार बुढानीलकण्ठस्थित देउवा निवासमा जारी छलफलमा