७ बैशाख २०८१, शुक्रबार

Tag: शेरबहादुर देउवा

देउवा निवास बुढानीलकण्ठमा तीन दलको बैठक शुरु

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक शुरु भएको छ । देउवा निवास बुढानीलकण्ठमा शुक्रबार अपरान्ह नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सहितको बैठक शुरु भएको हो । स्रोतका अनुसार बैठकमा नेकपा माओवादी केन्द्रबाट