६ फाल्गुन २०८२, बुधबार

Tag: शेरबहादुर देउवा

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सक्दैन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने बताएका छन् । सर्वोच्च अदालतलाई प्रतिनिधिसभा विघटनको कारणबारे जवाफ पेश गर्दै उनले अदालत आफैंले व्यवस्थापिका वा कार्यपालिकाको भूमिका निर्वाह गर्न नसक्ने बताएका हुन् । प्रतिनिधिसभा विघटन गर्नुका कारण