७ फाल्गुन २०८२, बिहिबार

Tag: शेरबहादुर देउवा

देउवाले पठाएको अध्यादेश राष्ट्रपतिले तत्काल जारी नगर्ने

काठमाडौँ । राजनीतिक दल विभाजन सम्बन्धी शेरबहादुर देउवा सरकारले ल्याएको अध्यादेश जारी गर्नको लागि राष्ट्रपति कार्यालय शीतल निवास पुगेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक