७ चैत्र २०८१, बिहीबार

Tag: शिक्षा

शिक्षामा २० प्रतिशतसम्म बजेट राख्न सुझाव

काठमाडौँ, १४ जेठ । हाल शिक्षा क्षेत्रमा कूल बजेटको १० प्रतिशत बजेट रहेकामा कोरोना महामारीको असरसमेत परेकाले यसलाई बढाएर २० प्रतिशतसम्म बनाउन सुझाव दिइएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालद्वारा आयोजित ‘शिक्षा बजेट कस्तो र कसरी ?’ विषयक