१६ बैशाख २०८२, मंगलबार

Tag: शिक्षा

निःशुल्क शिक्षा : दलहरुको निरन्तर चुनावी नारा

कार्तिक २२, काठमाडौँ | स्थानीय तहदेखि संसदीय निर्वाचनमा माध्यमिक तहसम्म शिक्षा निःशुल्क दिलाउने प्रतिबद्धता गर्न कुनै पनि दल चुकेका हुँदैनन् । कतिपय दलले त निःशुल्कका साथै अनिवार्य र गुणस्तरीय शिक्षाको प्रबन्ध गर्ने पनि भन्दै आएका छन् । नयाँ संविधान जारी