१६ बैशाख २०८२, मंगलबार

Tag: शिक्षा

विद्यालय तहदेखि कला शिक्षामा जोडदिनुपर्ने माग

११ साउन, काठमाडौँ । नेपालमा कला शिक्षालाई साना कक्षादेखि स्नातकोत्तर तहसम्म समावेश गरी कलाको विकास र प्रवद्र्धन गरिनुपर्नेमा पाठ्यक्रम निर्माता र कला विषयका प्राध्यापकले जोड दिनुभएको छ । नेपाल ललितकला पत्रकार समाज(सोफाज)द्वारा कला शिक्षा विषयमा आज आयोजित ‘कलाका कुरा’ कार्यक्रममा