२० मंसिर २०८१, बिहीबार

Tag: शिक्षा

बजेटमा शिक्षा, स्वास्थ्य र कृषि प्राथामिकतामा

चिप्लेढुङ्गा, ५ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आर्थिक वर्ष २०७७/७७ मा शिक्षा स्वास्थ्य र कृषिलाई प्राथामिकतामा राखेर बजेट ल्याउने तयारी भएको जानकारी दिनुभएको छ । प्रदेश, अर्थ तथा विकास समिति र आर्थिक मामिला तथा योजना मन्त्रालयबीच आर्थिक वर्ष