३ असार २०८१, आइतबार

Tag: शक्तिबहादुर बस्नेत

भूकम्प पीडितलाई चिसोबाट जोगाउनु पहिलो प्राथमिकता : ऊर्जामन्त्री बस्नेत

जाजरकोट । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार गएको भूकम्पबाट पीडित भएका सर्वसाधारणलाई चिसो तथा हिमपातबाट जोगाउनु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सहभागितामा भएको अन्तक्र्रियामा उनले यसअघि भूकम्पको समयमा गरिएका कामको सिकाइलाई