३ असार २०८१, आइतबार

Tag: शक्तिबहादुर बस्नेत

नेपालमा उर्जा क्षेत्रमा नयाँ क्रान्तिको सुरुआत : उर्जामन्त्री बस्नेत

बागमती । उर्जा, सिँचाई तथा जलश्रोतमन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा उर्जा क्षेत्रमा नयाँ क्रान्तिको सुरुआत भएको बताएका छन् । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा आज आयोजित ४०० केभी क्षमताको सवस्टेसन उद्घाटन समारोहमा उनले राजनीतिक परिवतनपछि उर्जा क्षेत्रमा नेपालमा उल्लेखनीय प्रगति भएको बताए