३ असार २०८१, आइतबार

Tag: शक्तिबहादुर बस्नेत

‘प्रदुषित गाडी प्रधानमन्त्रीकै भएपनि छोड्दिन’ : मन्त्री बस्नेत

२१ जेठ, काठमाण्डौ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रदुषित गाडीहरुलाई हटाएरै छोड्ने उद्धघोष गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘भोलिबाटै स्वच्छ वातावरण महाअभियान सुरु हुन्छ, हामी कार्यान्वयन गरेरै छाड्छौं, प्रदुषित गाडीहरु मन्त्रीहरु वा