१० श्रावण २०८३, आइतबार

Tag: वीर अस्पताल

गणेश नेपालीको कुनै पनि समयमा अवस्था बिग्रन सक्छ : वीर अस्पताल

काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको अवस्था गम्भीर रहेको वीर अस्पतालले जनाएको छ। करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। नेपालीको स्वास्थ्य अवस्थाबारे जानकारी