काठमाडौँ । वीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामाथि काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । वीर अस्पताल अगाडि संचालनमा रहेका फार्मेसीहरुका अनधिकृत टहराहरु महानगरले भत्काएको हो । अवैध संरचना भत्काउने काठमाडौँ महानगरपालिकाको अभियान आज पनि जारी राखेको हो । हिजो बुधबार सो